युवा व्यवसायीको ‘बारी’ ब्रान्ड, होटल छाडेर कफी खेती, प्रशोधनसँगै निर्यात गर्दै
विराटनगर। विराटनगरको एउटा होटल कोभिड-१९ महामारीका बेला २०७७ असोजमा बन्द भयो। पिता युवराजको लगानी र परिश्रम सिञ्चित ‘होटल नमस्कार’ बन्द गर्नुपर्दा छोरा युनेश श्रेष्ठ खुसी भने थिएनन्। २०३७ मा खुलेको होटलको भवन एकातिर निकै पुरानो भइसकेको थियो, जसलाई मर्मतमै निकै ठूलो खर्च लाग्थ्यो, अर्कातिर कोभिडको समस्या छँदै थियो । त्यसैले उनले होटल बन्द गरेका थिए। […]
युवा व्यवसायीको ‘बारी’ ब्रान्ड, होटल छाडेर कफी खेती, प्रशोधनसँगै निर्यात गर्दै Read More »




